You are viewing the translated version of विदेशमा दर्ता भएको सवारी चलाउने अनुमतिपत्रको लागि दिइने दरखास्त.
नियम ७ कोे उपनियम (१) सँग सम्बन्धित)
टिकट
श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
……………………….अञ्चल,
………………………………।
मेरो/हाम्रो निम्न विवरण भएको सवारीलाई नेपाल ………भित्र देहायको स्थानमा …………………….दिन राख्नु/चलाउनु परेको हुनाले उक्त सवारी राख्न/चलाउनको लागि लाग्ने दस्तुर र चाहिने अन्य निस्सा प्रमाण यसै साथ राखी अनुमतिपत्र पाउन दरखास्त दिएको छु/छौं ।
१. सवारी दर्ता नं. –
२. सवारीको किसिम –
३. सवारी धनीको नाम थर –
४. ठेगाना –
५. सवारीको ईञ्जिन नं. –
६. सवारीको चेसीस नं. –
७. मोडेल –
८. बनेको साल –
९. हर्ष पावर – सि.सि. –
१०. सवारीको रङः–
११. सवारीमा प्रयोग हुने इन्धनको किसिम –
१२. सवारीको सिट र वजन क्षमता –
१३. सवारीको प्रवेश दस्तुर तिरेको निस्साः–
(क) कार्यालयको नाम –
(ख) रसिद नं. –
(ग) दस्तुर –
(घ) मिति –
१४. सवारी सञ्चालन अनुमतिपत्र दिनु पर्ने कारण –
१५. चलाउने – राख्ने क्षेत्र –
१६. सवारी राख्ने – चलाउने म्याद –
१७. सवारी स्वदेश फर्कने दिन –
१८. सवारी स्वदेश फर्कंदा कुन भन्सार नाका भएर जाने हो ? –
१९. अन्य
दरखास्तवालाको –
सही –
नाम थर –
ठेगाना –
मिति –